• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: नुहाँउदैनौ ?.....


दुई अपरीचित केटा र केटि फेसबुक
च्याटमा
केटिः तिमि कहिल्यै
हाँस्दैनौ हो ?
केटाः किन ???
केटिः तिमिले कुनै
हाँसेको फोटोहरु
अपलोड गरेकै छैनौ नि त।
केटाः तिमि कहिल्यै
नुहाँउदैनौ हो?
केटिः के रे?
केटाः तिमि कहिल्यै
नुहाँउदैनौ है
भनेको के ?
केटिः किन??
केटाः खै तिमिले कुनै
नुहाएको फोटोहरु
अपलोड गरेकी छैनौ त!!